सबै खरानी भएपछि आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु हुनु लज्जाशरणम् : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २४ गतेको विध्वंसमा सबै खरानी भएपछि आगो निभाएको श्रेय लिन प्रतिस्पर्धा सुरु भएको भन्दै आपत्ति जनाएका छन्।