मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट

७ कात्तिक, मौरिसस । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग छलफल गरेका छन् । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित …