२० वर्षपछि उदयपुरका २२ भूमिहीन दलित र ५ सुकुम्वासी परिवारले पाए लालपुर्जा

काठमाडौँ। जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले  साबिकको साबिक गाईघाट र देउरी (हाल त्रियुगा वडा नं ५) २७ भूमिहीन  परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। जसमध्ये २२ भूमिहीन दलित र ५ भूमिहीन सुकुम्वासी परिवार रहेका छन्। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। समितिका […]