काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बुधबारदेखि शुरु हुने भएकाे छ। बैठक यहि कार्तिक १४ गतेसम्म मिराकल भेन्युमा संचालन हुने भएकाे हाे । साेही बैठकमा भाग लिन पार्टी अध्यक्ष माधव कुमार नेपाल लगायतका नेता बैठक स्थलमा पुगेका छन् । अध्यक्ष नेपाल सरकारी सुरक्षा विना नै बैठक स्थलमा देखिनुभएकाे हाे । […]