माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक प्रज्ञा भवनमा जारी

काठमाडाैं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक शुरु भएको छ। नेकपा एकीकृत समाजवादी लगायतका राजनीतिक दलसँगको एकता अनुमोदनका लागि बैठक बोलाइएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शुरु भएको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्नुहुने भएकाे छ। माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका ८ दलले आइतबार एकताका […]