जाँचबुझ आयोगले लिन थाल्यो रवि लामिछानेसँग बयान

भदौ २३ र २४ गते भएको घटना सम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिन सुरू गरेको छ।