जेन जेड आन्दोलनका घाइते शान्तनुको स्वास्थ्य अवस्थाबारे मन्त्रीद्वय बादी र मेहताले लिए जानकारी

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा पुनर्स्थापनाबारे जानकारी लिन महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्। मन्त्रीहरूले उपचाररत ढकालसँग प्रत्यक्ष भेट गरी स्वास्थ्य अवस्था, […]