सिमरा घटनाबारे प्रधानमन्त्रीले भनिन्– सबै नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले सिमरामा भएको घटनालाई 'अत्यन्तै दु:खद' भन्दै लोकतन्त्रमा यस किसिमको अराजकता स्वीकार्य नहुने बताएकी छन्।