तमोर कोरिडोरमा पुल निर्माण अलपत्र: बर्खामा आवागमन ठप्प हुने खतरा

पूर्वी पहाडका जिल्लालाई तराई तथा सुविधासम्पन्न शहरलाई छिटो जोड्ने तमोर कोरिडोरमा पर्ने खोलामा पुल निर्माणको काममा ढिलाइ भएको छ ।