बालेनका पिता डा. शाह थिए एक अब्बल आयुर्वेद चिकित्सक

१५ मंसिर, काठमाडौं । लामो समयदेखि मधुमेह र पिसाबसम्बन्धी जटिलताबाट पीडित वरिष्ठ आयुर्वेद चिकित्सक डा. रामनारायण शाहले सोमबार मध्यान्ह अन्तिम सास लिए । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका पिता हुन् । मेयर बालेनका बुवा भएकाले  …