काठमाडौँ। रातको समयमा मोटरसाइकल, ट्याक्सी र कार प्रयोग गरी सुनका गरगहना तथा नगद लुटपाट गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ, प्रहरी वृत्त स्वयम्भू, गौशाला र बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका ६‚ […]