काठमाडाैं । नेपाली काँग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सचिन तिमल्सेनाले रोजगारीको अवसर सिर्जना र युवाहरुलाई उद्यमशिलतामा नजोडेसम्म युवाहरु विदेश पलायन हुनबाट नरोकिने बताउनुभएको छ । शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्नेमा […]