करोडौँ खर्चिएर निर्माण गरिएका फिल्म सिटीका भौतिक संरचना बेवारिसे !

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यको रूपमा रहेको डाङडुङेमा बन्ने भनिएको फिल्म सिटी निर्माण कार्य अलपत्र पर्दा तत्कालीन समय निर्माण गरिएका आधा दर्जन भौतिक संरचना अहिले बेवारिसे बनेका छन् । केही वर्ष अघि प्रदेश सरकारले चलचित्र विकास बोर्ड मार्फत करोडौँ बजेट खर्च गरेर निर्माण गरिएको भौतिक संरचनाहरू आयोजना नै अलपत्र बन्दा बेवारिसे बन्न पुगेका […]