विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा मगरसोही ठाउँस्थित ठूलो गैरी सल्लाघारी भिर तल मंगलबार मृत अवस्थामा फेला परेका छन् । रोल्पाको लुङग्री गाउँपालिका-६ धारावाङ खोलाको किनारमा सोही गाउँपालिका-६ घमरूक बस्ने ८२ वर्षीय खम्बे पुन मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यसतै, भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल जागृतीचोक नजिक सडक छेउमा हाल नाम, थर […]