टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदी अटो पार्ट्सको आर्थिक सहयोग

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालिका ‘टाटा गुरु’ सुभाष शर्माको उपचारका लागि सिप्रदी अटो पार्ट्सले प्रारम्भिक आर्थिक सहयोग गरेको छ ।