धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन व्यवसायी मञ्जु मिश्र स्वतन्त्ररुपमा चुनाव लड्ने भएकी छन् । एमालेनिकट मानिने अधिवक्ता मिश्र एमालेमा देश र जनताप्रति देखिएको गैरजिम्मेवारीले गर्दा आफू चुनावमा होमिन लागेको बताउँछिन् । समाजशास्त्र, मानवशास्त्र र कानुनशास्त्रमा स्नातोकोत्तर मिश्रले कैलाली जिल्लामा समाजसेवी, पत्रपत्रिकामा लेख्ने लेखकका रुपमा समेत परिचय बनाएकी छन् । पुरानो […]