सुनको प्रतितोला मूल्य दुई लाख ८२ हजार रूपैयाँ!

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँ पुगेको छ।