५२ संवैधानिक पदाधिकारीबारे मध्यरातको फैसलाको चुरो के हो ? पढ्नुहोस्– ५ बुँदामा ब्रिफिङ

१९ असार, काठमाडौं । चार महिना लामो सुनुवाइ सकिएको करिव ५० दिनपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार मध्यराति ५२ संवैधानिक नियुक्तिलाई सदर गर्‍यो । संवैधानिक इजलासका पाँच न्यायाधीशहरुमध्ये बहुमत–अल्पमतका आधारमा फरक मत सहित ३–२ को अनुपातले …