परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले सुरु गर्‍यो सेवा (तस्बिरहरू)

भदौ २४ गतेको विध्वंशकारी आगजनीमा जलेर ध्वस्त भएको सर्वोच्च अदालतले परिसरमा टेन्ट टाँगेर सेवा सुरु गरेको छ।