हजारौँ हात, आँसु र प्रेरणासँग फेरि उठ्नेछौँ : भाटभटेनी सुपरस्टोर

काठमाडौं– प्रतिष्ठित चेन स्टोर भाट-भटेनीका २१ वटा स्टोरमा भएको आगलागी, तोडफोड र चोरीले सञ्चालक मीनबहादुर गुरुङ र उनका कर्मचारीलाई गहिरो पीडामा डुबाएको छ ।  तर ध्वस्त स्टोर र खरानीमा परिणत भएको सम्पत्तिबिच पनि भाटभटेनी परिवारको मनोबल अझ बलियो बनेर उठ्ने उद्घोष गरेको छ । ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन,’ भाटभटेनीले लेखेको छ ‘आगलागीले […]