विदेशबाट फर्किएका युवालाई गाउँमै उद्यमी बनाउने स्थानीय सरकारको सकारात्मक पहल

जुम्लाका केही स्थानीय तहले विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउने पहल सुरु गरेका छन्।