सुरक्षाकर्मीले हटाए मनाङका सडकमा जमेका हिउँ

मनाङको नार्पाभूमी गाउँपालिका अन्तर्गतका विभिन्न ठाउँ जाने बाटोमा जमेको हिउँ ५ दिनको प्रयासमा हटाइएको छ।