कक्षा १२ (विज्ञान संकाय) उत्तीर्ण गरेपछि इन्जिनियरिङ अध्ययन गर्ने योजना बनाइरहेका विद्यार्थीका लागि नेपाल इन्जिनियरिङ कलेज (एनईसी) एक आकर्षक विकल्पका रूपमा स्थापित भएको छ । सन् १९९४ देखि सञ्चालनमा रहेको यो कलेज गैर-नाफामूलक शैक्षिक संस्थाका रूपमा परिचित छ, जसले तीन दशकभन्दा बढी समयदेखि इन्जिनियरिङ शिक्षामा आफ्नो छुट्टै पहिचान बनाएको छ । नेपालका पुराना तथा स्थापित […]