काठमाडौँ । फ्रान्सका कप्तान किलियन एमबाप्पेले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरेका छन्। इंग्ल्यान्डविरुद्ध जारी फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा दुई गोल गरेसँगै उनले अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका हुन्। तीन संस्करणको विश्वकपमा सहभागिता जनाएका एमबाप्पेले हालसम्म कुल २२ गोल गरेका छन्। यसअघि विश्वकपमा सर्वाधिक २१ गोल […]