भर्खरै बनेको भोलेन्टियर फोर्सबाट प्रतिनिधि, ईश्वर पोखरेल नेतृत्वको प्रतिष्ठानलाई ‘बाइकट’

१९ मंसिर, काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू प्रमुख रहेको नीति तथा अनुसन्धान प्रतिष्ठानबाट महाधिवेशन प्रतिनिधि चयन नगरिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार दिउँसो गुन्डु पुगेर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग …