ट्रम्पको दाबी: अब भारतले रुसबाट तेल किन्दैन

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले अब रूसबाट तेल आयात गर्न बन्द गर्ने दाबी गरेका छन्। बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अब आफूहरू रुसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका हुन्। उनले भनेका थिए, ‘रुसले पहिलो हप्तामै युद्ध जित्ने दाबी गरेको थियो, तर यो (रुस-युक्रेन […]