बूढीगण्डकीमा विनाशकारी बाढी, पुलहरू बगायो, चार जना सम्पर्कविहीन

गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीले विभिन्न पुल तथा बजार क्षेत्रमा क्षति पुर्‍याएको छ। बाढीले गोरखा–धादिङ जोड्ने आरुघाट पुलसहित अन्य झोलुङ्गे तथा पक्की पुलहरू बगाएको छ। बाढीको कारण खुल्न नसके पनि उत्तरी क्षेत्रमा सुक्खा पहिरो वा हिमपहिरो गएको र नदी थुनिएपछि बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। बाढीका कारण चुमनुब्री गाउँपालिका–६ […]