जेनजी ‘भाइहरू’बाट अदालत जोगाउने ‘दिदी’को बढुवा

७०औं प्रहरी दिवसको अवसर पारेर जिल्ला अदालत दाङलाई क्षति हुनबाट जोगाउन भूमिका खेल्ने प्रहरी सहायक हवलदार संगीतालाई विशेष बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनी प्रहरी सहायक हवल्दारबाट हवल्दार बनेकी छन्।