इलाम । विगत १४ दिनदेखि अवरुद्ध रहेको मेचीराजमार्ग अन्ततः शनिबार रातिदेखि ञ्चालनमा आएको छ। गत असोज १८ गतेको भीषण वर्षा र पहिरोका कारण इलामको माईखोला राजदुवाली खण्डमा पहिरोले सडक भत्किएपछि यातायात पूर्ण रूपमा ठप्प भएको थियो । झापा–इलाम–पाँचथर–ताप्लेजुङ जोड्ने मुख्य जीवनरेखा मानिने साेही राजमार्ग सञ्चालनमा आएसँगै स्थानीयवासीले राहतको सास फेरेका छन्।सडक डिभिजन कार्यालय इलामका प्रमुख […]