ब्राजिलको राष्ट्रपतिमा चौथो कार्यकालका लागि निर्वाचित वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भासामु बढ्दो सार्वजनिक ऋण, उच्च ब्याजदर, नागरिक तथा व्यवसायको ऋणभार, सुधारका लागि संसदीय समर्थनको अभाव र कर प्रणाली कार्यान्वयनका पाँच प्रमुख आर्थिक चुनौती देखिएका छन्। आइतबारको दोस्रो चरणको निर्वाचनमा दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका लुलाले जनवरीदेखि नयाँ कार्यकाल सुरु गर्नेछन्। पछिल्ला वर्षमा […]