‘ए’ डिभिजन लिग सुनिश्चितताको माग, खेलाडीले दिए एक साताको अल्टिमेटम

काठमाडौँ। फुटबल खेलाडी संघले ‘ए’ डिभिजन लिगको सुनिश्चितताको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एक साताको अल्टिमेटम दिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सबाहिर बिहीबार धर्ना कार्यक्रममा संघका अध्यक्ष विक्रम लामाले एक साताभित्र लिगको घोषणा नभए संघर्षमा उत्रने चेतावनी दिएका छन्। “नेपाल फुटबल संघलाई हामी आज प्राइम प्रस्तावना दिन चाहन्छौँ। अबको एक साताभित्र लिग निरन्तर रूपमा […]