काठमाडौँ। शिक्षक आन्दोलनका कारण प्रभावित भएको विद्यार्थीको पढाइ बिदामा परिपूरण गरिने भएको छ । नेपाल शिक्षक महासंघले आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे बिदामा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । शिक्षक महासंघले गत २० चैतदेखि २९ दिन काठमाडौँमा सडक आन्दोलन गरेको थियो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले शैक्षिक हड्ताल गर्दा […]