नेपाली भाषा कन्भर्टर प्लेटफर्म ‘सञ्चारगृह डट कम’ सार्वजनिक

काठमाडौं – नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका लागि नयाँ वेभ प्लेटफर्म सञ्चारगृह डट कम सार्वजनिक भएको छ। यस प्लेटफर्ममार्फत प्रयोगकर्ताले सहजै प्रिति टु युनिकोड, युनिकोड टु प्रिति रूपान्तरण गर्न सक्नेछन्। साथै, रोमनाइज्ड नेपालीमा लेख्ने र नेपालीमा परिणत गर्ने सुविधा समेत उपलब्ध छ। विकासकर्ताका अनुसार यो प्लेटफर्मलाई अन्य कनभर्टरभन्दा फरक बनाउन यूजर एक्सपिरियन्स र यूजर […]