दिनभरि अशान्त बनेको सिमरा सामान्य बन्दै, वीरगञ्ज-पथलैया सडकमा गुड्न थाले गाडी

४ मंसिर, काठमाडौं । बिहीबार दिनभरि अशान्त बनेको बाराको सिमराको जनजीवन अहिले सामान्य बन्दै गएको छ । जेनजी प्रदर्शनकारीहरूले दिउँसो ४ बजेपछि सडक खाली गरेपछि पथलैया-वीरगञ्ज सडकमा गाडीहरू गुड्न थालेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार …