प्रतिनिधिसभा : बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि ध्यानाकर्षण

बर्खायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।