सुदूरपश्चिमको लामो संघर्षले लुम्बिनीको तेस्रो विकेट गुम्यो, आउट भए कप्तान रोहित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सको विकेट तेस्रो विकेटका रुपमा कप्तान  रोहित पौडेल आउट भएका छन् ।  १४ ओभरको पहिला बलमा रोहित हर्मित सिंहको बलमा क्याच आउट भएका हुन् । उनले ३६ बलमा ३५ रन जोडे ।  लुम्बिनी खेल १४ ओभरमा पुग्दा २ विकेटको क्षतिमा १०३ रनको अवस्थामा […]