राम–जानकी विवाह महोत्सव : आज स्वयंवर सम्पन्न (तस्वीरसहित)

जनकपुरधामको राम–जानकी विवाह महोत्सवअन्तर्गत मुख्य आकर्षणको केन्द्र मानिएको भगवान् राम र सीताको स्वयंवर सम्पन्न भएको छ ।