राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने, बैंक बित्तिय संस्थासंग माग्यो आबेदन

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गर्दै ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको हो। राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई सो रकम लगानीका लागि […]