करदाता प्रोत्साहन योजना: २५० रुपैयाँको सामान खरिदमा ग्राहकले जिते १० लाख रुपैयाँ

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्म भएका कारोबारमध्येबाट विजेता छनोट गरेको हो।