एक्स्ट्रिम इनर्जी ड्रिंक बन्यो विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक, पौष २ देखि विराटनगरमा एक्स्पो

यससम्बन्धी सम्झौतामा बिहीबार विराटनगरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र आयोजक उद्योग संगठन मोरङबीच हस्ताक्षर भएको हो। सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’का रूपमा एक्स्पोसँग जोडिएका छन्। विराट एक्स्पोको नवौँ संस्करण आगामी पौष २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुँदैछ। करिब तीन दशकदेखि उद्योग संगठन मोरङले आयोजना गर्दै आएको एक्स्पोलाई […]