सैनिक अस्पतालको आईसीयूमा लिइयो स्वास्थ्य प्रोटोकल र पत्रकारिताको हुर्मत

२९ भदौ, काठमाडौं। भदौ २६ गते बिहान आठ बजे छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत सञ्जय साहले आँखा खोल्ने बित्तिकै केही कमजोरी महसुस गरे। ओछ्यानमा पल्टिएका उनलाई केहीबेर अझै पल्टिरहुँ जस्तै भयो । दुई टुक्रा ब्रेड खाएर …