काठमाडौँ। एसीसी पुरुष यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) मा डिसेम्बर १२ देखि हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक भएको हो। प्रतियोगितामा सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल छन्। प्रतियोगिताका […]