यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

पिँडालु प्रतिकिलो रु ७५, स्कूस प्रतिकिलो रु १२, रायोसाग प्रतिकिलो रु २००, पालुङ्गो साग प्रतिकेजी रु २५०, चमसुर प्रतिकेजी रु २०० निर्धारण गरिएको छ।