२ कात्तिक, काठमाडौं । अस्ट्रेलियाकी स्वतन्त्र सांसद हेलेन हेन्सलाई सोमबार उनकै कार्यालयबाहिर कारले ठक्कर दिएको छ।
६५ वर्षीया हेन्सको अवस्था गम्भीर रहेको छ भने उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ।
यो घटना भिक्टोरिया राज्यको वाङ्गाराटा सहरमा भएको हो, …