‘कस्तुरी’मा निखिल उप्रेती र वर्षा सिवाकोटीले जोडी बाँध्ने

काठमाडौँ । निखिल उप्रेती र वर्षा सिवाकोटीलाई लिएर फिल्म ‘कस्तुरी’ बन्ने भएको छ । आइतबार यसको औपचारिक घोषण भएको छ । कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रालिमार्फत विभिन्न उद्योग-व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धीरज अग्रवालले …