सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ । खेलमा सुदूरपश्चिमले एकै ओभरमा दुई विकेट गुमाएको छ । खेलको ९ ओभर २ बलमा सुदूरपश्चिमका शेर्फेन रदरफोर्ड आउट भए । ४ बल खेलेका […]