सर्वोच्चमा १९ वर्ष पुराना मुद्दा, सुनुवाइमा ढिलाइ

काठमाडौँ । सर्वोच्च अदालतमा १९ वर्षसम्म पुराना मुद्दासमेत विचाराधीन रहँदा न्याय सम्पादनमा ढिलाइ भइरहेको छ। हाल सर्वोच्चमा करिब २६ हजार मुद्दा विचाराधीन छन्। तीमध्ये दुई वर्ष नाघेका ९ हजार ८ सय ५३ र पाँच वर्ष नाघेका १ हजार २ सय ४९ मुद्दा रहेका छन्। पुराना मुद्दाको चाङ घटाउन सर्वोच्च अदालतले हप्ताको तीन दिन अभियान फाँटमार्फत […]