काठमाडौं– सरकारले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने भएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार बुधबार अपरान्ह ४ बजेपछि वार्ताको समय तोकिएको छ। खरेलका अनुसार विभिन्न समूहका जेन-जी प्रतिनिधि, विभिन्न राजनीतिक दल र सरकारका प्रतिनिधिहरू वार्तामा बस्ने छन्। यस्तै खरेलले निर्वाचनको वातावरण तयार गर्न सरकारले जे-नजी […]