काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशनको नीति छिटै परिमार्जन हुने बताउनुभएको छ। काठमाडौंमा मंगलबार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो बताउनुभएको हो । मन्त्री घिसिङले विद्युतीकरणको दायरालाई फराकिलो बनाउने गरी सरकारले यातायाता, खाना पकाउने लगायतको काममा विद्युत खपतमा जोड दिने नीति लिएको उल्लेख गर्नुभयाे। त्यसलाई […]