काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार १५ दशमलव ७० अंकले बढेको छ। ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २ हजार ५ सय ६६ दशमलव ०७ अंकमा पुगेको हो। नेप्से बढ्दा २ सय ७ वटा कम्पनीको सेयर मूल्य बढेको छ। ४४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट […]